लोकप्रिय

लोकप्रिय

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य


सिंगापुरले  नेपाललाई  दियो  १४६  रनको  लक्ष्य

काठमाडौं  ।  टी – २०  विश्वकप फाइनल  एसियामा  सिंगापुरले  नेपाललाई १४६  रनको लक्ष्य  दिएको  छ  ।  नेपालले  केहीबेरमा जवाफी  ब्याटिङ  गर्नेछ  । 

 त्रिवि  क्रिकेट  मैदान ,  कीर्तिपुरमा  टस  जितेर  पहिले  ब्याटिङ  रोजेको  सिंगापुरले  निर्धारित  २० ओभरमा  ९  विकेट  गुमाएर  १४५  रन  बनायो  । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट