लोकप्रिय

लोकप्रिय

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम बने रास्वपाको केन्द्रिय सदस्य


उद्योग  वाणिज्य  संघ  चितवनका  पूर्व  अध्यक्ष  राजन  गौतम  बने  रास्वपाको  केन्द्रिय  सदस्य

   चितवन, मङ्सिर   १३ -

 उद्योग  वाणिज्य  संघ  चितवनका  पूर्व  अध्यक्ष  राजन  गौतम  राष्ट्रिय  स्वतन्त्र  पार्टी  (रास्वपा)  को  केन्द्रिय  सदस्य  मनोनित  भएका  छन्  ।  आज  महोत्तरीमा  सम्पन्न  पार्टीको  बैठकले  उनलाई  केन्द्रिय  सदस्य  मनोनित  गरेको  सभापति  रवि  लामिछानेका  स्वकिय  सचिव  प्रकाश   सिग्देलले  जानकारी  दिए  ।  गौतम  सुरुवातदेखि  नै राष्ट्रिय  स्वतन्त्र  पार्टीमा  सक्रिय  थिए  ।  उनले  चितवन  क्षेत्र  नम्वर  २  मा  सभापति  रवि  लामिछानेलाई  बिजयी  बनाउन  सक्रिय  भूमिका  निर्वाह  गरेका  थिए  । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट