लोकप्रिय

लोकप्रिय

देशले परिवर्तनको आवाज खोजेको छ : सभापति लामिछाने


देशले  परिवर्तनको  आवाज  खोजेको  छ  :  सभापति  लामिछाने

आज  पाल्पाको रामपुर नगरपालिकामा भएको पाल्पा खुला सभालाई सम्बोधन गर्नु हुँदै पूर्वगृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले जुनसुकै मुद्दा लागे पनि अन्याय र अत्याचारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी लडिरहने बताउनुभयो ।

 “नेपाली  जनताले  हार्नु  भएन , आँट  गरेपछि  निश्चित  गन्तव्यमा पुग्नुपर्छ,  मत  परिवर्तन  गरिएन  भने  देश  परिवर्तन  हुँदैन ,  विभेदको  अन्त्यका  लागि  सधैँ  लड्नेछौँ” ,  उहाँले  भन्नुभयो । 

सो  अवसरमा  सोही  पार्टीका  सांसद  सुमना  श्रेष्ठले  राष्ट्रिय  स्वतन्त्र  पार्टी  सबैको  साझा पार्टी  भएकाले जनताका  मुद्दा,  समस्यालाई  संसद्मा  उठाउँदै  आइरहेको  बताउनुभयो  ।  रासस 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट