लोकप्रिय

लोकप्रिय

रवि लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा सहकारी पीडितले बुझाए जाहेरी


रवि  लामिछानेसहित  १८  जनाविरुद्ध  कास्की  प्रहरीमा  सहकारी  पीडितले  बुझाए  जाहेरी

पोखरा ।  रास्वपा  सभापति  रवि  लामिछानेसहित  विभिन्न  व्यक्ति  र  संस्थाविरुद्ध  सूर्यदर्शन  सहकारी  पीडितले  प्रहरीमा  जाहेरी  बुझाएका  छन्  ।  पीडितहरुले  कास्की  प्रहरीमा  जाहेरी  बुझाएका  हुन्  ।  उनीहरूको  जाहेरी  प्रहरीले  बुझेको  छ  तर  दर्ता  भएको  छैन ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट