लोकप्रिय

लोकप्रिय

गायक राजेश पायल राई पक्राउ


गायक  राजेश  पायल  राई  पक्राउ

२२  चैत,  काठमाडौं  

गायक  राजेश  पायल  राई प क्राउ  परेका  छन् ।  मदिरा  सेवन  गरेर  होहल्ला  गरेको  आरोपमा  राई  गएराति  पक्राउ परेका  हुन् । 

राजेश  पायलराई सहित  तीन  जनालाई  मदन  भण्डारी  कलेज  अगाडिबाट  पक्राउ  गरी  प्र हरी  वृत्त  नयाँबानेश्वरमा  राखिएको  काठमाडौं  उपत्यकाका  प्रहरी  कार्यालयका  एआईजी  दीपक थापाले  जानकारी  दिए । गएराति  काठमाडौं  उपत्यकाभरबाट  १७२  जनालाई  प्रहरीले  नियन्त्रणमा  लिएको  थियो  ।  उनीहरुमध्ये  धेरैजसोलाई  आफन्तको  जिम्मा  लगाइएको  छ  ।गायक  राईलाई  पनि  आफन्तको  जिम्मा  लगाउने  प्रहरीको  तयारी  छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट