लोकप्रिय

लोकप्रिय

हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु


हेटौँडामा सवारी  दुर्घटनामा  एकको  मृत्यु

मकवानपुर । 

मकवानपुरको  हेटौँडा  उपमहानगरपालिका– ११  थानाभर्‍याङस्थित  पूर्व–पश्चिम  सडकखण्डमा  गए  राति  बसको  ठक्करबाट  एक  जनाको  मृत्यु  भएको  छ । 

सर्लाहीबाट  काठमाडौँतर्फ  जाँदै  गरेको  ना७ख  १६७५  नंको  बसले  ठक्कर दिँदा  अन्दाजी  ४०  वर्षीय  पुरुषको  घटनास्थलमै  मृत्यु  भएको  जिल्ला  प्रहरी  कार्यालय  मकवानपुरका  प्रवक्ता  एवं  प्रहरी  नायब  उपरीक्षक  लक्ष्मी  भण्डारीले  जानकारी  दिए । 

उक्त  घटनाबारे  आवश्यक  अनुसन्धान  गरिरहेको  जिल्ला  प्रहरी  कार्यालय  मकवानपुरले  जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट