लोकप्रिय

लोकप्रिय

एनपीएल इलिमिनेटरमा कर्णाली र चितवन भिड्दै


एनपीएल  इलिमिनेटरमा  कर्णाली र चितवन  भिड्दै

काठमाडौं ।

नेपाल प्रिमियर  लिग (एनपिएल) मा बुधबार इलिमिनेटर खेल  हुँदैछ। यो खेल त्रिवि क्रिकेट मैदानमा  बिहान ९ बजे सुरु हुनेछ।अंक  तालिकाको  तेस्रो स्थानमा  रहेको  चितवन र चौथो स्थानको  कर्णाली याक्सबीच  इलिमिनेटरमा  भिडन्त  हुँदैछ ।सिधै फाइनल पुग्ने होडमा  हुनेछन् सुदूरपश्चिम र जनकपुर। यी दुई  टोलीबीचको  क्वालिफायर एक  खेल आज  १ बजे हुनेछ।

क्वालिफायर  २ को खेल भोलि हुनेछ। जसमा  इलिमिनेटरबाट विजयी टोली र  क्वालिफायर १ मा पराजित टोली  खेल्नेछन्।क्वालिफायर २ को  विजयी टोलीले  आज क्वालिफायर १ को विजयी टोलीसँग  शनिबार  खेल्नेछ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट