लोकप्रिय

लोकप्रिय

शीर्ष तीन दलका नेताहरुको बैठक बस्दै, छलफल एजेण्डा के ?


शीर्ष  तीन  दलका नेताहरुको बैठक  बस्दै, छलफल  एजेण्डा के ?

काठमाडौं । आज प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

नेकपा (एमाले) का अध्यक्ष  तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवा र प्रमुख  प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक बस्न लागेको हो ।

केही  समयदेखि राजावादी राजा फर्काउँदै भन्दै सक्रिय हुन थालेका छन् । राजावादीहरु सक्रिय हुनथालेपछि तीन  दलका शीर्ष नेताहरु पहिलो पटक  छलफल गर्न  लागेका हुन् ।

संक्रमणकालीन  न्याय छलफलको मुख्य एजेन्डा  रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट