लोकप्रिय

लोकप्रिय

आज ईद मनाइँदै, देशभर सार्वजनिक बिदा


आज  ईद  मनाइँदै, देशभर  सार्वजनिक  बिदा

काठमाडौँ । सरकारले इस्लाम  धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव  रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित  सूचनाअनुसार आज सार्वजनिक  बिदा दिइएको हो |

इस्लाम धर्मावलम्बीको महान  पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ  मनाउने परम्परा रही आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट