लोकप्रिय

लोकप्रिय

आज रवि लामिछानेले १० बजे सिंहदरबारमा सभामुख देवराज घिमिरेसँग भेट गर्दै


आज रवि  लामिछानेले  १० बजे सिंहदरबारमा   सभामुख  देवराज  घिमिरेसँग  भेट  गर्दै

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् ।

लामिछानेले  रास्वपाका सांसदहरूसहित आज  बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन् ।

उनीविरुद्ध पुस ७  मा जिल्ला अदालत, कास्कीमा सहकारी  ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा विपक्षी  बनाएर मुद्दा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद  निलम्बन भएको थियो । तर लामिछानेले संविधान विपरीत सांसदबाट आफूलाई  निलम्बन गरिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट