लोकप्रिय

लोकप्रिय

भोजपुरमा ट्रयाक्टर दुर्घटना, वडा सदस्यसहित दुई जनाको मृत्यु


भोजपुरमा  ट्रयाक्टर  दुर्घटना,  वडा  सदस्यसहित  दुई  जनाको  मृत्यु

भोजपुर । भोजपुर  नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर  गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा  गए राति दुर्घटना हुँदा दुई जनाको  मृत्यु भएको छ ।

दुर्घटनामा  मृत्युहुनेमा भोजपुर–५ का  वडा सदस्य ५२ वर्षीय निरप्रसाद  फुयाँल र सोही ठाउँका ५५ वर्षीय  भक्तबहादुर थापा रहेको जिल्ला  प्रहरी कार्यालयका प्रमुख  युवराज तिम्सिनाले  जानकारी दिए ।
 
घटनाका  विषयमा थप अनुसन्धान भइरहेको र  ट्रयाक्टर चालकलाई नियन्त्रणमा  लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट