काठमाडौं
देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी भएपछि स्याङ्जाको रिनास गाउँपालिकाले विद्यालयमा पढाई भएको दिनको मात्रै तलब निकासा गर्ने भएको छ ।
हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले बुधबार पालिकाभरका सम्पूर्ण सामुदायिक विद्यालयहरलाई पत्र लेख्दै पढाएको दिनको तलब नदिइने जानकारी गराएका हुन् ।
गाउँपालिकाबाट लेखिएको पत्रमा भनिएको छ,प्रस्तुत विषयमा नेपाल भरका शिक्षकहरु विभिन्न माग राखी आन्दोलनमा रहेको कुरा सर्वविदितै छ । हरिनास गाउँपालिकाभरिका विद्यालयहरुका शिक्षक, र्मचारी तथा बाल शिक्षकहरुको विद्यालय
मा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुने सम्पूर्णमा अनुरोध छ ।