लोकप्रिय

लोकप्रिय

आन्दोलनरत शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता २५ जना सहभागी


आन्दोलनरत  शिक्षक  र  सरकारबीच  शिक्षा  मन्त्रालयमा  वार्ता  २५  जना  सहभागी

काठमाडौं ।

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको हो ।

वार्तामा सरकारकाे तर्फबाट मन्त्री रघुजी पन्त र मन्त्रालयका शिक्षा सचिव दिपक काफ्ले छन् भने आन्दोलनरत नेपाल शिक्षक महासंघकाे तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली , महासचिव मदनराज जोशी, महासचिव तुला बहादुर थापा, लगायत २५ जना सहभागी छन् 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट