काठमाडौं । शीलतनिवासको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शुक्रबार दिनभर भएको छलफलमा यस्तो सहमति भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलमा प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको छ ।
© 2026 All right reserved to saptarangilive.com | Site By : SobizTrend