लोकप्रिय

लोकप्रिय

रास्वपा सभापति रवि लामिछाने भोलि चितवन आउने


रास्वपा  सभापति  रवि  लामिछाने  भोलि  चितवन  आउने

रास्वपा सभापति रवि लामिछाने भोलि चितवन आउने, बालेनसँगै चुनावी अभियानमा निस्कने तयारी !

करिब दुई सातादेखि चुपचाप रहेका  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन २ आउने भएका छन्। खुट्टाको घाउका कारण केही दिनदेखि आराम  गरिरहेका  रवि  लामिछाने बिहीबार  भने चितवन आउने  निश्चित भएको  रास्वपा  चितवनले जानकारी  दिएको  छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट