लोकप्रिय

लोकप्रिय

आयल निगम आफैले थाल्यो ग्यास बिक्री वितरण


Saptarangilive
  • आयल निगम आफैले थाल्यो  ग्यास बिक्री वितरण

    माघ-२८, काठमाडौँ ।नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यास (एलपीजी) को अभाव भएको गुनासो बढेपछि सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ ।

    gas2.GIF

    डिलरमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि बुधबारदेखि  निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो । विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताएका छन । उनले बिहान १० बजेदेखि ४ बजेसम्म बिक्री वितरण हुने जानकारी दिएका छन्।

    gas.GIF

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    ट्रेन्डिङ

    ताजा अपडेट